• रोयल्टी फिर्ता गरौं

    रोयल्टी फिर्ता गरौं

    यस मुलुकका आदिवासी तथा भूमिपुत्रका मानिसहरुलाई साम्राज्यवादी ब्रिटिश सरकारको सेवामा तत्कालिन प्रधानमन्त्री श्री ३ वीर शमशेर जंगबहादुर राणाको पालादेखि पठाइएको हो । निज राणाले विक्रम सम्वत १९४३ मा ब्रिटिश सरकारसँग प्रति जवान २५ पाउण्ड लिई आफ्नो निजी ढिकुटीमा जम्मा गर्ने सम्झौता गरे । राई, लिम्बू, गुरुङ, मगर आदि जनजातिका बहादुर र साहसिला युवकहरुदेखि ब्रिटिश सरकार..