• खस जाति र मष्ट धर्म

    खस जाति र मष्ट धर्म

    इन्द्रबहादुर बराल अब निकट भबिष्यमा अर्थात आगामी २०७८ सालको प्रारम्भमा राष्ट्रिय जनगणना हुँदैछ । त्यसैलाई मध्यनजर गर्दै नेपालका खस जातीहरुले आफ्नो स्वतन्त्र जातीय पहिचान र मष्ट धर्मका सम्बन्धमा बृहत् बहस र छलफलहरुको सुरुवात गरिसकेका छन् । यद्यपि अझै पर्याप्त गृह कार्य भने हुन सकेको छैन । हालै नेपालमा खस क्षत्री एकता समाजका संस्थापक अध्यक्ष युबराज..