• सुखी नेपाली, समृद्व नेपाल फगत कस्मेटिक मात्र

    सुखी नेपाली, समृद्व नेपाल फगत कस्मेटिक मात्र

    अप्रत्याशित रुपमा दुई ठुला कम्युनिस्ट पार्टी एमाले र माओबादी केन्द्रको चुनाबी गठबन्धनबाट ती दुबै पार्टीका नेता कार्यकर्तामा आएको उत्साहले २०७४ को आम चुनाबमा अनपेक्षित परिणाम आयो । त्यो अनपेक्षित सफलताबाट हौसिएको नेकपा(नेकपा)ले अन्धधुन्द सपना हरु बाँडिए पनि।सुखी नेपाली समृद्व नेपाल भन्ने नारा पनि त्यत्ती कै आकर्षक र लोभ लाग्दो थियो।त्यही आकर्षक र लोभ लाग्दो नारा..