• लोकतन्त्रको खिल्ली उडाइदैछ

    लोकतन्त्रको खिल्ली उडाइदैछ

    काठमाडौं । छसस । मुलुकमा जताहे¥यो त्यतै लथालिंगको अवस्था छ, अव्यवस्थित र भाँडभैलो छ । राजनैतिक, आर्थिक, सामाजिक अवस्था मात्र होइन, विकासको क्रम पनि त्यतिकै डामाडोल छ । गरिब, निमुखाको घर दैलोमा लोकतन्त्रको घाम अझै झुल्केको छैन । यी सब हुनुमा डनवाद, फरियावाद, भ्रष्टतन्त्र कारक बनेको छ । मुलुकमा विभेदको नीति कहिल्यै नआओस्, विभेदरहित ढंगले..