• सिक्किममा डा.चाम्लिङको ‘एक परिवार, एक नोकरी’ योजना लोकप्रियताको शिखरमा

    सिक्किममा डा.चाम्लिङको ‘एक परिवार, एक नोकरी’ योजना लोकप्रियताको शिखरमा

    गान्तोक । छसस । एसडीएफका अध्यक्ष तथा सिक्किमेली जनताको मुटुको ढुकढुकी पूर्व मुख्यमन्त्री गरिबवादी नेता डा.पवन चाम्लिङको एक परिवार एक नोकरी कार्यक्रम अहिले पनि त्यतिकै सान्दर्भिक छ जति पहिले थियो । यस कार्यक्रमबारे अहिले सिक्किममा अफवाह फैलिनुको साथसाथै वर्तमान गोले सरकारका सरकारबाट विभिन्न टिकाटिप्पणी र लाञ्छनाहरु लाग्ने गरेको छ । यस सम्बन्धमा पूर्व मुख्यमन्त्रि..