• मानव अधिकार कि भाँडभैलो ?

    मानव अधिकार कि भाँडभैलो ?

    श्यामदास वैश्नव ‘अधिकार’ भन्ने विषय योग्यतामा आधारित हुने हुन्छ जहाँ नि यदि ‘योग्यता’ छैन भने बालकको हातमा ‘चकु’ दिए बराबर हुन्छ । अधिकार अर्काे शब्दमा बानरको हातमा ‘नरिवल’ बराबर हुन्छ । बोक्नु न टोक्नुको । यही कुरालाई ध्यानमा राखि हेदा ‘आजभोली प्रदत्त अधिकारको भाँडभैलो नै मचाएको देखिन्छ । यत्रतत्र हुँदाहुँदा श्रीमतीले श्रीमान उपर बेमतलबको उजुरी..