Mother Tongue लाई आत्मसात गरौ

द्वारा प्रकाशित गरिएको हो |
May 9th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

बिश्वभर प्राय सबै जातजातिको भाषाहरुले आफ्नै प्रकारको बोकेका हुन्छन् । आदिवासी जातजातिको भाषाहरुपनि नेपालमा बोलिने भाषाहरु मध्य महत्वोपुर्ण भाषाहरु हुन् । नेपालका विभिन्न ठाउहरुमा यी रैथाने भाषाहरु नेपालमा मात्र नभएर बिश्वब्यापी रुपमा फैलियका छन् । खासगरी नेपालबाहिर भारतिय केही प्रान्त र भुटानमा पनि यी भाषाहरु बोलिन्छन् । नेपालमा खस भाषा र विश्व सम्पर्क भाषा भ्लनष्किज भाषाको प्रभाबले गर्दा आज भोलि यी भाषा बोल्ने युवाहरूले आआफ्नो मात्री भाषा भुल्दैछन् । जो ज्यादै खेद्को बिषय बनेको छ । सबैतर्फ विकासको गतिमा अगाडि बढेकार बढ्न तम्सिएका आदिबासी युबाहरुले आआफ्नो जातिय भासाहरुका बिकास र संरक्षण तर्फ बढ्नु पर्ने आबश्यक देखिन्छ । होइन भने आफ्नो भाषालाई किन हेयको द्रिष्टिले हेर्नू रु बालपन देखिनै आआफ्नो मात्री भाषा ःयतजभच त्यलनगभ मा बोल्न र लेख्न सिकाउन र आआफ्नो ठाउमा बढी भन्दा बढी प्रचलनमा ल्याउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार