तिगेला खेवाहाङ चुम्लुङ्गको निर्णय

द्वारा प्रकाशित गरिएको हो |
December 15th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

आदिबासी याक्थुङ (लिम्बू) को प्रथाजनित–परम्परागत सस्था “चुम्लुङ“ अन्तर्गत गठित तिगेला खेवाहाङ चुम्लुङ्को मिति २०७८÷८÷२५ गते छथर गाउँ पालिकाको सभाहलमा सहमतीय पद्धति अनुरुप पद बिभाजन गरिएको । जस अनुसार हाङ (प्रमुख÷संयोजक) डा. कमल तिगेला रहेका छ्न । त्यसैगरी खादोले पाङ्भेको तुतु तुम्म्याङ खडक तिगेला, थानाहाङ तिगेला, टेकराज तिगेला, तुरुम्बा–मार्से पाङ्भेका तुम्य्याङ (तुतु तुम्म्याङ सन्तोस तिगेला, या?ला सुहाङ टङ्क माया तिगेला), तुरुम्बा पाङ्भेका तुतु तुम्म्याङ सेरु तिगेला र डोलेन्द्र तिगेला, हात्तिखर्क पाङ्भेको तुतु तुम्म्याङ गङ्गाहाङ तिगेला, सुन्तले पाङ्भेको तुतु तुम्म्याङ शिव तिगेला, देबिनगर पाङ्भेका तुतु तुम्म्याङ भिम तिगेला, इलाम थुमका तुम्म्याङ (तुतु तुम्म्याङ जितमान तिगेला, या?ला सुहाङ सीता तिगेला), तुम्बेवा पान्थर थुमका तुम्याङ (तुतु तुम्म्याङ देबिन्द्र तिगेला, या?ला सुहाङ नबिना तिगेला), माङ्जाबुङ पान्थर पाङ्भेका तुतु तुम्म्याङ दिल ब तिगेला, भोजपुरका तुतु तुम्म्याङ प्रकाश तिगेला, धरान पाङ्भेका तुतु तुम्म्याङ मोहन प्र तिगेला र लाल कुमार तिगेला, युकेका तुतु तुम्म्याङ अ.उत्तरमान तिगेला र बिश्वासदिप तिगेला, जापानका तुतु तुम्म्याङ थर्कदिप तिगेला, हङ्कङ्का तुतु तुम्म्याङ खर्क तिगेला रहेका छन । त्यसैगरी नाली थाङ्बेन सिसा मेन्छ्या पदमा जय प्रकाश तिगेला, पुर्णिामा तिगेला, सुरेन्द्र तिगेला, कबिना तिगेला रहेका छन । पेलिफाङ्साममा साम्बा लोकमान तिगेला, साम्बा रन ब तिगेला, येबा आनन्द तिगेला, फेदाङमा धन सिङ तिगेला रहेका छन । इङ्मेबा – थानाहाङ तिगेला, टेजराज तिगेला, शिव तिगेला । सिजोरा इङ्मेसा कमल सिङ तिगेला र तुलसी तिगेला । योक्थोक्वा–पृथिराज तिगेला र भोज ब तिगेला । थकतुम्बा अरुण तिगेला, थकपेवा कमलदिप तिगेला, थक्सुबा –– सम्शेर तिगेला, युबराज तिगेला, नगेन्द्र तिगेला, हरिहाङ तिगेला, भिम तिगेला, आदर्स तिगेला, सोभराज तिगेला, समीर तिगेला, बल ब तिगेला, दुर्गाहाङ तिगेला, राजेन्द्र तिगेला, नगेन्द्र तिगेला लगायत रहेका छन । काङ्सोरे पदमा सानुबाबा सुबा चयन गरिएको छ । त्यसै गरि फासिङ–कासुम्बा पदमा भिम तिगेलालाई चयन गरिएको छ । त्यसैगरी जापानका लागि बालबिक्रम तिगेला, कोरियाको लागि गोपाल तिगेला, रोमानीयाका लागि कैलास तिगेला, अमेरिकामा भक्त तिगेला, युकेका लागि अ. उत्तरमान तिगेला र बिश्वासदिप तिगेला, हङ्कङमा खर्क तिगेला र भलमान तिगेला लगायत चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार