मह जोडीलाई गम्भीर आरोप

द्वारा प्रकाशित गरिएको हो |
August 2nd, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपालका चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पञ्चायतकाल देखि नै सीआए र युरोपियन युनियनको पैसा खाएर पञ्चायत कालमा ऋक्ष्ब् को पैसा खाएर उनीहरुकै निर्देशनमा नेपालमा अराष्ट्रिय गतिविधि गरिरहेको गम्भीर आरोप लगाइएको छ ।
विश्वजित खड्काको नामबाट हरिवंश र मदनकृष्ण श्रेष्ठले पञ्चायतकालमा सीआईएको पैसा खाएर मातृभूमि विरुद्ध भूमिगत कार्यक्रम चलाउँदै आएको कुरा सामाजिक सञ्जाल मार्फत सम्प्रदेषण गरेको पाइएको छ । सामाजिक सञ्जालमा खड्काले लगाएका आरोप यस प्रकार छन् ।
देश विरुद्ध भूमिगत कार्यक्रम चलाउँने र आम नेपालीलाई प्रजातन्त्र भन्ने पापको भारी बोकाउन राजा विरुद्ध आभियान चाल्ने हरिवंश मदन कृष्ण भन्ने बुख्याचाहरुले देशको निम्ति बोल्छ भन्ने कुरा त बौलाहा कुकुरले पनि पत्याउँदैन । सामाजिक रुपन्तरणको बोक्रामा बिदेशी ल्न्इकरक्ष्ल्न्इकले तयार पार्देको धर्म संस्कार संस्कृति बिरोधी ल्बचचबतष्खभ(आख्यान) र त्यहि ल्न्इकरक्ष्ल्न्इक को पैसा खाएर कार्यक्रम बनाउँने हरिवंश मदनकृष्णले कुन मुखले देशको पक्षमा बोल्छन् ?
हरिवंश मदन कृष्णलाई महान् कलाकार त्यहि बिदेशीले बनाएको छ, त्यहि बिदेशीको पैसा थापेर त्भभि कभचष्ब िहरु बनाएका छन्, त्यहि बिदेशीको पैसा थापेर काठमाण्डौमा राजकीय जीवन जीएका छन्, त्यहि बिदेशीको साथ समर्थनमा आफ्नो सन्तानलाई अमेरिकामा सेटल गराएका छन्, त्यहि बिदेशीको पैसामा संसार घुमेर मोजमस्ती गरेका छन् भने कुन मुखले ःऋऋ को विरोध गर्ने?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार