प्रचण्ड–बाबुराम इसाई मिशनबाट संचालित

द्वारा प्रकाशित गरिएको हो |
July 26th, 2021
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

दीर्घराज प्रसाई

राजनैतिक लेखक, विचारक तथा विश्लेषक पूर्व रापस दीर्घराज प्रसाईले एक लेखमार्फत यसो भनेका हुन् । उनले आफ्नो लेखमा लेखेका छन् ।
‘यूरोपियन’ र ‘अमेरिकन’हरुको धार्मिक राजनीतिका कोणबाट हेर्ने हो भने दाहाल ‘यूरोपियन’ ‘प्रोटेस्टेन्ट’ र बाबुराम चाहिँ ‘अमेरिकन क्याथोलिक’ ‘इसाई’हरुको नेटवर्कसँग सम्बन्धित छन् । राजनीतिक रुपमा हेर्ने हो भने दाहाल ‘यूरोपीयन’ र बाबुरामु ‘इण्डो–अमेरिकन नेक्सस’का मानिस हुन् । भारतमा माओवादी युद्धलाई नियमन गर्ने जिम्मा लिएका ‘रअ’ का पूर्व प्रमुख थाराकान र पूर्व रक्षामन्त्री जर्ज फर्नान्डेजु दुबै ‘क्रिश्चियन’ हुन् । संगठनात्मक रुपमा नगण्य प्रभाव हुँदाहुँदै पनि पार्टीभित्र बाबुरामको सँधै घुर्की चलिरहन सक्नुको एउटै कारण भारतीय सत्ताको ‘ब्याकिङ’ हो भन्ने तथ्य जगजाहेर छ ।
दुबै जना ‘इसाई मिशन’बाट सञ्चालित भएर पनि राजनीतिक रुपमा दुई भिन्न केन्द्रहरुसँग जोडिनु नै दाहाल–बाबुरामको शत्रुताको स्थायी कारण हो । यी भिन्नभिन्न विदेशी शक्तिहरुको नेपालको भू–राजनीतिप्रतिको फरक रणनीतिले उनीहरुलाई कहिल्यै नजिक बन्न दिएन ।
फरक फरक बाह्य रणनीतिसँग जोडिएर पनि उनीहरुका बीचमा रहेको साझा चासोको विषय भनेको नेपाली समाजको इसाईकरण हो । ‘क्याथोलिक र प्रोस्टेन्ट’हरुको यो साझा स्वार्थले दाहाल–बाबुरामलाई शत्रुतापूर्ण संबन्धका बाबजुद छुट्टिन पनि दिएन । माओवादी बन्दुकसंगै विकट पहाडी जिल्लाहरुका गाउँगाउँमा चर्चहरुलाई पुर्याउने र ऐतिहासिक भौतिकवादको मुकुण्डो लगाएर आफ्नो पार्टीको ठूलो पंक्तिलाई इसाईकरण गर्ने कुरामा दुबै जना एकसाथ छन् भन्ने तथ्यलाई बुझ्न ०५२ पछि चर्चहरुको विस्तार र एमाओवादीको ‘क्रिश्चियन’ पंक्ति हेरे पुग्छ । राज्यबाट धार्मिक समानता चाहेको हो भने धर्मबारे संविधानमा बोलिरहन आवश्यक हुँदैन, मौन बसे
पुग्छ । तर उनीहरुको मिशन धर्मान्तरण थियो, जो ‘जनयुद्ध’लाई पश्चिमाहरुले गरेको समर्थनको सर्त थियो ।
कृष्णबहादुर महराले नेपालगञ्जको चर्चमा सपथ खाईरहेको फोटो सार्वजनिक भएर सबै कुरा घामझैं छर्लङ्ग भैसकेको अवस्थामा अपराधिहरुको बचाउका नाममा केही दासहरुले बाबुरामसंग डा.उपेन्द्र देवकोटाको जसरी तुलना गर्न खोजे, त्यसले उनीहरुको बद्नियतलाई मात्र होईन कि अपराधिक मनोवृत्तिलाई समेत उजागर गर्दछ । यो अपराध वृत्तिलाई उदांगो बनाउनका लागि इतिहासका केहि कलंकित घटनाहरुलाई उजागर गर्न अझ बढि आवश्यक देखिन्छ ।
०५९ सालमा अटल बिहारी बाजपेयीको कार्यालयमा बिन्तिपत्र दर्ता गरेर सिधै ‘रअ’ प्रमुख थाराकान कहाँ नेपालीहरुलाई उडाएको रिपोर्टीङ गर्न जाने व्यक्ति पुष्पकमल दाहाल र बाबुराम होईनन् ?
यिनीहरुलाई देहरादूनको चक्रातामा तालिमको व्यवस्था गर्ने र ट्रकका ट्रक हतियार आपूर्ति गर्ने व्यक्ति तत्कालीन रक्षामन्त्री जर्ज फर्नान्डेज होईन ? आफैले आतंककारी घोषित गरेर दिल्लीका होटेलमा राख्ने र तीन दर्जन सभासम्मेलनहरु सबैभन्दा ठूला होटेलमा गर्न सुविधा उपलब्ध गराउने तीनै ‘भारतीय इसाई’हरु होईनन्?
माओवादीले युद्धकालमा प्रयोग गरेका अत्याधुनिक ‘सेटेलाईट’ ‘फोनहर’ ‘इसाई मिशनरी’का लागि ‘फन्डिङ’ गर्दै आएको नर्वेले उपलब्ध गराएको होईन ?युद्धको बेला हिन्दू मन्दिरहरुमा कार्यकर्तालाई ‘मुत्नु’ लगाउने र क्रिश्चियन बनाउने गर्दै आएको कुरा असत्य हो ?
थाराकान जस्तो गुप्तचर कहाँ रिपोर्टीङ गर्न जाने नेताका हलियाहरुले ठूला कुरा गर्ने ? धर्मनिरपेक्षताका लागि पैसा खाने पनि तिम्रै नेता हुन् । भारतीय आदेशमा ‘बेबी किङ’का लागि ०६४ सालमा दरबारीयाहरुको घरदैलो चहार्ने पनि तिम्रै बाबुराम हुन् । भारतसंग कुरा नमिलेर गणतन्त्रको पक्षमा हात उठाउन आदेश आउँदा उठाई दिने पनि तिम्रै नेता हुन् । यूरोपियनहरुको पैसा खाएर मन्दिरमा ‘मुत्नु लगाउने, दिल्लीको दलाली गरेर सत्तामा पुग्न भैंसीको पूजा गर्ने र मनकामना मन्दिरमा घन्टा हल्लाउने पनि तिम्रै नेता हुन् ।’ भरत दाहाल
राष्ट्रियता, धर्म विरोधी बिगे्रका र इसाई समर्थक गद्दारहरुलाई विदेशीले बोकाएको धर्मनिरपेक्ष र गणतन्त्र उनीहरुको मूल सिद्धान्त बनेको छ । यी राष्ट्रघातीहरुलाई कठघरामा उभ्याउन सकियो भने मात्र हजार वर्षसम्म नेपालमा हत्यारा अपराधीको जन्म हुने छैन ।
भारतीय गुप्तचर संस्था ‘रअ’ को निर्देशनमा माओवादीले बिद्रोहको स्वाँङ गरेर कथित जनयुद्धको बेला १७ रौं हजार नेपाली जनता, प्रहरी र सेनाको प्रयोजनहीन हत्या गरे, ब्यैङ्क लुटे, विकाशका पूर्वाधारहरु भत्काए, जलाए, नष्ट गरे । सार्वभौम नेपालको पहिचान र एकता समाप्त गर्न जनतालाई छक्याएर माओवादीले विदेशीको निर्देशनमा धर्मनिरपेक्ष, गणतन्त्र र जातीय आधारको संघीयता रोजेको बाटो रोजे । त्यही बाटोलाई कांग्रेस र एमालेले बीना सोचबुझ समर्थन गरे । यिनीहरुले आत्मालोचना, क्षमा वा अन्य रोइकराई गरे पनि यिनीहरुका अपराध अक्षम्य छन् । गधालाई नुहाएर गाई हुँदैन र कागलाई नुहाएर सेतो हुँदैन । यस्ता अपराधीहरुलाई राष्ट्रघातमा संलग्न भएका प्रमाणको आधारमा कानूनसम्मत् कारवाही नगरी देश सम्हालिन सक्तैन ।
हो, २०६३ बैशाख ११ गते राजासँग सम्झौता भएर आन्दोलन रोकिएपछि त्यो सम्झौतालाई धोका नदिएर प्रजातान्त्रिक बाटो नछोडेको भए कांग्रेस, एमाले र माओवादीहरु समेतलाई यसरी कारवाही गरिनु पर्ने कुरा उठ्दैन थियो । त्यसबेला त्यो भन्दा अगाडि गरेका अपराधहरु क्षम्य पनि हुन सक्थे । तर समयले बाटो फेरिसकेको छ । जानी जानी सिक्किमको ल्याण्डुप दोर्जे भन्दा कांग्रेस आईको विश्वास प्राप्त भएर भारतीय गुप्तचर संस्थाको आड र संरक्षणमा दिल्लीमा सम्पन्न १२ बुँदे सहमति गर्नमा आफै सक्रिय बनेर लागेका थिए ।
यी सबै कुकर्मको स्रस्टा बाबुराम भट्टराई थिए । गोरखामा जन्मिएका बाबुराम भट्टराई क्याथोलीक त्रिस्चियन भएकाले नेपालका पहिचानहरु समाप्त पार्न धेरै पहिलादेखि भारतीय गुप्तचर संस्थाले प्रयोग गरेको अपराधी हुन् । भारतीय गुप्तचर संस्थाकै जोडमा उनी प्रधानमन्त्री बने । बाबुराम प्रधानमन्त्री बनेको दिनदेखि नेपालका पहिचान, मान्यता र एकतालाई भत्काउदै नेपाललाई क्रिस्चियनकरण गर्नेमा छन् ।
२०६२ सालदेखि माओवादीहरु अध्याराबाट उज्यालोमा प्रवेश गरेका र कांग्रेस र एमाले उल्यालोबाट अध्यारोमा प्रवेश गरेका बेलादेखि यी सबै आन्दोलनकारी नेताहरु भिरमा फलेको कुभिण्डो जस्ता बनेका छन् ।
माओवादीका प्रचण्डको हालत लोग्नले छाडेकी आइमाईको जस्तो भएको छ । रन्थन्एिर कहिले एउटा कुरा बोल्छन्, भोलिपल्ट त्यसको खण्डन गर्छन् । चीनका कम्युनिष्ट नेता माओत्सेतुङ्ग साम्राज्यवादी शक्तिको बिरुद्ध लड्दै अध्यारोबाट उज्यालोमा फर्केर चीनलाई विश्व सामु चिनाउन सफल भए । अहिले चीनमा खुल्ला उदार नीति अवलम्वनको बाटो त्यसरी नैं दिगो बनेको छ । तर नेपालमा भने माओवादी, कांग्रेस, एमाले वा मधेसीहरु सबै विदेशीका खेतला जस्ता भएकाले नेपालको यो अधोगति भएको हो ।
नेपालमा पैसाको खोलो बगाएर खुलम्खुल्ला यहाँका गरिब बाहुन र जनजातिका कम्जोर मनस्थिति खल्बल्याएर क्रिस्चियन बनाएर नेपाल माथि जाई लागेकाले यिनीहरुलाई यस पूण्यभूमिबाट यथाशिघ्र लखेट्नै पर्दछ । अर्काको धर्म बिरुद्ध लागिपर्ने यी दुष्ट सैतानहरुलाई यहाँबाट नलखेटिञ्जेल नेपाल सुरक्षित रहने छैन । क्रिस्चियनहरु यस्ता पापी र खतरनाक छन् कि यिनीहरुको पहिलो टार्जेट जहाँ पनि त्यो देशका आदिवासी जनजातिभित्र पसेर उनीहरुले मानिआएको धर्म माथि अनेकौ लाञ्छना लगाएर क्रिस्चियन बनाउने र पछि आफ्नो प्रभूत्व कायम भएपछि उनीहरुलाई मार्ने र एकलौटी क्रिस्चियन आतंक सिर्जना गर्ने लक्ष रहेको हुन्छ । नेपालमा उनीहरु त्यसरी नैं यहाँ आदिबासी जनजाति र गरिब बाहुनहरुका घरघरमा पसेर बलत्कार गर्ने काम गरिरहेका छन् ।
धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई जवरजस्त लाधेर यिनीहरुले देशलाई अरु भडखालोमा पु¥याउन खोजेकाले अव यिनीहरुलाई सत्ताबाट हटाएर यी देश भडुवा अपराधीहरुलाई कारवाही गरेर नेपाल र नेपाली जनताको संरक्षकको रुपमा स्थापित राजसंस्था र हिन्दु अधिराज्यलाई यथावत कायम राखेर नेपालको अस्तित्व बचाउनु पर्छ । यो बाहेक अरु कुनै विकल्प
छैनन् ।
लेखकको फेसबुकको वालबाट उद्धृत गरिएको हो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार