काठमाडौं । छसस । हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात’ भनेझै प्रम भएको महिना दिन नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुमै ललिता निवाससँग जोडिएका र भूमिगत शैलीमा हिडिरहेका कांग्रेस उपसभापति विजय गच्छधारलाई सपथको भोलिपल्टै नगन्य धलौटी राखी तारिखमा छोड्ने काम गरेर आफ्नो चर्तिकला देखाइसकेका छन् । साथै अचानक डोबाटे विश्वकर्मालाई मन्त्रिहुनबाट रोकी हजारौं हजार वर्षदेखि नेपाली समाजमा स्थापित जातीय विभेदलाई प्रशय दिने काम गरेर साम्प्रदायिक सद्भाव विथोल्ने काम मात्र गरेनन् आफ्नो मन्त्रिमण्डलमा माफियाहरुलाई मन्त्रिमण्डलमा छिराएर सिंगो नेपाली भावनामाथि चोट पुर्याउने काम गरेर ‘हुने बेलाको चिल्लो पात होइन, नहुने बेलाको फुस्रा पात’ देखाएर दुनियाँ हसाउने काम गरेका छन् । कसको के लाग्छ ?
देखाउन थाले देउवाले चर्तिकला
July 26th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर
ताजा समाचार
लोकप्रिय
© 2022: Chhaharaa मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Elitetechnepal