इण्डियामा ब्राह्मणहरुको रायमा पनि ब्राह्मणहरु विदेशी हुन्

द्वारा प्रकाशित गरिएको हो |
January 22nd, 2021
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

जी.दिलुङ्छा
ब्राह्मणहरु इण्डियामा विदेशी हुन भन्ने विषयमा ब्राह्मणवानिया अस्विीकार गर्न सक्दैनन् । वाल गंगाधर तिलक चित्पावन ब्राह्मण भएर पनि आतंकवादको जनक हुन् । तिलकले नै आधुनिक इण्डियाको लागि आन्दोलनको नेतृत्व गरेका थिए । तलक माथि तरह तरहको आन्दोलन तथा हत्याकाण्डको अनुसन्धान गरी “चिरोल आयोग”द्वारा देशद्रोहीको दोष लगाइएको थियो । तिलक स्वयं आफुलाई ब्राह्मणहरुको उत्तराधिकारी मान्थे र बाजीरावको साथ उनको खानदानी सम्बन्ध थियो । तिलकले इ.सं. १८९८ ‘अक्र्टिक होम इन द वेदाज’ (Artict home in the Vedas) नामक ग्रन्थको रचना गरेका थिए र यसको प्रकाशित सन् १९०३ मा गरेका थिए । तिलकले ब्राह्मणहरुको मूलस्थानको बारेमा डंगेको चोटीमा हो भनेर मान्थे कि “आजसम्म दुर्बाेध मानिदै आएकोमा केही वैदिक कथनको नयाँ खोज अनुसार अर्थ लगाउने हो भने वैदिक कालको ब्राह्मणहरुको पुर्खाहरुको वस्ति हिमकालको पूर्व–उत्तर ध्रुवको नजिक कतै हुनुपर्छ, यसरी नै केही अन्दाजी जरुर गर्नुपर्छ ।” तिलकले उनका यस ग्रन्थमा आर्य ब्राह्मणहरु गाई मारेर खान्थे भनेर लेखेका छन् । इन्द्रले ठूलाठूला किल्लाहरु नष्ट गरे त्यसले इन्द्रलाई चुरन्दर पनि भनिन्छ । इन्द्रले वृत्र(ऋग्वेद, पहिलो मण्डल, सुक्त–३३, श्लोक–१२) वृत्तामाथि हमला गरे जो पणि वा नाग वंशका थिए । सिंधु सभ्यताका महान राजा शम्बर(ऋग्वेद, दोस्रो मण्डल, सुक्त–१४, श्लोक–६) र उनका सय छोराहरु सहित उनीहरुका सय वटा शहरहरु ध्वस्त पारी ब्राह्मणहरुले नै त्यहाँ कत्लेआम हत्या गरेका थिए भन्दा वाल गंगाधर तिलकको मुहारमा कमालको खुशि लहराउथ्यो । मेघ वंशी(नाग वंशी) वृत्ताको हत्या ब्राह्मणहरुले इन्द्रको हातबाट गराएको कुरा वेदमा उद्रित छ भन्दा तिलक घमण्ड महसुस गर्थे । सिन्धु नगरमा हमला गर्न भन्दा पहिला नदिको तटबन्द तोडेर ब्राह्मणहरुले जानलेवा हमता गरेका थिए । तिलक यो मान्थेकी आर्य ब्राह्मणहरुले सिन्धुवासीहरु माथि हमला गरेका थिए । नयाँ उब्जाउ जमिनको खोजमा ध्रुवदेखि दक्षिणतर्फ आउँदा गैरआर्यहरुसँग जुन मुठभेद भयो उनीहरुको संहार गरेर आफ्नो ज्यानको बाजी लगाएर ब्राह्मणवहरुले गैरआर्यहरु माथि बर्चश्व स्थापित गरियो त्यहाँ गैरआर्यहरुको मुख्य तरक्की भएको ठाउँ थियो यो सम्बन्धमा भने तिलक चुप रहन्थे ।” तिलकको इशारा ब्राह्मणहरुले मूलसिन्धुवासीहरु सखाप पारेकोमा उनीहरु आफैमा घमण्ड गर्छन् । ब्राह्मणहरुको यस काण्डबाट अर्थ लगाउन सकिन्छ कि यी ब्राह्मणहरुको कुकृत्य तथा हिंसाको खुल्लम समर्थन गरिरहेका छन् । बाल गंगाधर तिलकको साहु महाराजले सधै आतंकवादी भन्थे ।
मोहनदास करमचंद गान्धी– गान्धी तेस्रो वर्णको भए पनि स्वयंलाई आर्य भन्थे । उनी जनाइ पैरो टुपि राख्थे । गान्धीले आधुनिक इण्डियामा ब्राह्मणवादलाई मजबुत बनाए । गान्धी आफै वंशवादी थिए उनी दक्षिण अफ्रिकाका काला नेग्रोहरुलाई वांशिक विभेद गर्दथे र बृटिशहरुको चिट्टिको माध्यमबाट सल्लाह पनि दिने काम गर्थे । गान्धी यस्तो वंशवादी थिए त्यसैकारण उनले ‘नोवेल प्राइज’ समेत अस्वीकार गरेका थिए । “The South African Gandhi” प्रकाशित भए पछि उक्त किताबमा अश्विन देसाई सहित गुलाम वाहेदले गान्धीको वास्तविकता प्रष्ट उजागर गरी दिँदा यस ग्रन्थको कारण ब्राह्मणवादीहरुमा तुफान नै आएको थियो । उस ग्रन्थमा गान्धीको प्रायः सै वाङमयको एउटा पत्र उदृत गरिएको थियो । त्यो पत्र आज डिएनए अध्ययनकर्ताको लागि अतिरिक्त जानकारी सावित भएको छ । गान्धी भन्थे “इतिहास भन्छ की आर्यहरुको मूल निवास्थान इण्डिया होइन खासमा आर्यहरु मध्ये एसियाबाट इण्डियामा आएका थिए र उनका एक परिवार इण्डियामा आएर बसे भने दोस्रो परिवार योरोपमा स्थापित भए । इतिहासले भन्छ कि इण्डियन सरकार उसबेला सम्भ(शिक्षित) सरकार थियो । आर्यहरुको तमाम साहित्यहरु त्यस पछि मात्र विकसित भएको हो । जब संसारमा अन्य देशहरु विकासको लागि तयार भैसकेको थिएन उसबेला इण्डिया विकासको चरम सीमामा पुगिसकेका थियो र त्यहाँका मानिसहरु उस विकासको उत्तराधिकारी थिए ।” गान्धीले त्यसबेला ब्रिटिशहरुसँग स्पष्ट भनेका थिए की उनी स्वयंको तथा ब्राह्मणहरुको वंशज योरोपियन हुन भनेर । डिएनए विज्ञानले प्रमाणित गरि दियो की यूरोपमा जंगली, नबुझ्ने स्टेप युरोशियन (Steppe Eurasian – South East Europe and Siberia) हरुले आक्रमण गरी यहाँको मानिसहरुको हत्या गरेर महिलाहरु माथि प्रशस्त यौनजन्य अपराध साथै बलात्कारको घटना घटाए । स्टेप युरोशियनहरु साह्रै जालिम, कठोर र अबुझ थिए । उनीहरुले सिन्धु सभ्यता माथि हमला गरेर त्यहाँको महान सभ्यताको तहश नहश गरी दिएका थिए यो कुरा गान्धी अहंकारको साथ बताउँथे । सिन्धु सभ्यता महान थियो तर वहशी, जंगली एवं असभ्य ब्राह्मणहरु कम उन्नत थिए । उनीहरुले सिन्धु सभ्यताको नाश गरिेर आफ्नो नाम संसारमा एक बद्नाम जमातको रुपमा मशहुर हुन पुगे । यो कुरालाई अहिले कसैले पनि अस्वीकार गर्न सक्दैनन् किनकी, आज डिएनए विज्ञानले मान्यता प्राप्त गरि सकेको छ ।
गान्धीले त यो कुरा ई.स. १९२४ डिसेम्बर २७ को दिन कांग्रेसको ३१ औं राष्ट्रिय अधिवेशनमा राख्दै आर्यहरु जस्तै अंग्रेजहरु पनि आक्रमणकारी हुन् । “आर्य जातिहरुको आक्रमणकारीहरुले इण्डियाका मूलनिवासीहरु माथि गरेको हमला त्यति खराब थिएन होला तर त्यस्तै बराबर आक्रमण अंग्रेज आक्रमणकारीहरुले आज हामी माथि गरिरहेका छन् ।”गान्धी नेहरुले जिन्दगीभर अंग्रेजलाई आफ्नो भाई भनेर उनीहरुसँग मित्रता कायम राखेका थिए । चिरोलले त तिलकको ाबरेमा एउटा भनाई राखेका थिए की “अंग्रेजहरु सर्वसत्ता हाम्रो हातमा दिएर उनीहरु केवल नामको मात्र राजा हुने भए उनीहरु र हाम्रो बीच सुलह हुन सक्छ” सम्म भनेका थिए । यसको अर्थ के हुन सक्छ ? ब्राह्मणहरुसँग मित्रता बढाएर यस देशमा अंग्रेजहरु रहनु पर्दछ । यसको अर्थ अंग्रेजहरुको इण्डियाबाट निकालेर खेद्ने होइन वास्तवमा शासन प्रशासन ब्राह्मणहरुको बराबरीको हिस्सेदार बनाएर अंग्रेजहरुले इण्डियामा दीर्घकालसम्म राज गर्नुपर्छ । ब्राह्मणहरुले चलाएको आजादीको आन्दोलन साच्चै भन्नु पर्दा आजादीको आन्दोलन कुनै हालतमा थिएन । यो त विदेशी ब्राह्मणहरुको इण्डिया कब्जा गरी राख्ने आन्दोलन थियो । यही कब्जालाई ब्राह्मणहरुले राष्ट्रवादको नयाँ मोड दिएका थिए ।
पण्डित जवाहरलाल नेहरुले “Discovery of India” नामक ग्रन्थमा लेखेका छन् की ब्राह्मणहरु विदेशी हुन र उनीहरुले खैबरखिण्डको बाटो हुँदै इण्डियामा दाखिल भएर आक्रमण गरी सिन्धु सभ्यताको तहश नहस गरे । नेहरुले इन्दिरालाई लेखेको पत्र अर्थात “पिताकी और से पुत्रीको नाम खत” यसमा उनले साफ भाषामा लेखेका छन् की ब्राह्मण विदेशी तथा आक्रमणकारी हुन् । आओ देखे पहले भारतवषर्् मे क्या हुआ था । हम पहले देखे चुके है की उस प्राचीनकाल मे मिश्र की तरह भारतमे सभ्यता मौजुद थी । उस समय भारत मे जो लोग निवास करते थे उनका नाम द्रविडियन था । उन्ही लोगो के वंशज आज दक्षिण भारतमो मद्रास के चारो तरफ रहने है । उत्तर से आर्याे ने इस द्रविडो पर आक्रमण किया । प्रायः इन लोगो का मध्य एसिया मे एक बहुत वडा समुह होगा । जिनको भोजन नमिल्ने के कारण अन्य देशो मे बसना पडा ।”नेहरु स्वयंको उस आक्रमणकारी ब्राह्मणहरुको सन्तान मान्थे । नेहरुको नाम पनि नहर शब्दबाट बनाइएको थियो । नदीको किनारमा बसोबास गर्ने काश्मिरी ब्राह्मण ! डा.बाबासाहव आंवेडकर पनि उनीहरुलाई विदेशी ब्राह्मण भन्ने गर्थे ।
ब्राह्मणहरु माथि अनुसन्धान कर्ता ना.गो.चापेकर चित्पावन ब्राह्मणहरुमा बहुत प्रख्यात व्यक्ति थिए । उनले चित्पावन ब्राह्मणहरुको इतिहास लेखेका थिए । उनीहरुको औजार परशुरामको बञ्चरो नै थियो । इरावती कर्वेवाई एवं भण्डारकर पनि चित्पावनको विदेशी नै मान्दथे । चापेकर लेख्छन् की “चित्पावन ब्राह्मण कही से भी आए वे जहा से आए वहाँ से डर के मारे भागकर आए, ‘एसा’ हमे नही लगता । कुछ औरते तो उनका साथ आए ही होंगे । कुछ एक को औरते नही होगी, कुछ की यहाँ आते आते राह मे ही मृत हो गई होगी, ऐसे आदमिओको यहाँकी महिलाऔ से विवाह करना जरुरी था । चित्पावन की औरते गोरे रंगके लिए प्रसिद्ध हेै । अंवाली ओर की महिलाएें गोर रंगके लिए मशहुर है ऐसा नहि लगता । गोकर्ण निचे गोरे रंगकी महिलाऐ मौजुद है । या साथलाई गई औरते गोरे रंगकी होना चाहिए ।”
“चित्पावन गौर वर्ण के सुनहेर वालो के औ भुरे रंग की आखें इस तरह उनका वर्णन हे ओर यह शास्त्रीय कसौटी पर खरा उतरा हे ।” ब्राह्मण समाज यो कुरा खुलेर भन्छन् की ब्राह्मण विदेशी हुन र उनका वंश इण्डियन होइनन् । चित्पावन ब्राह्मण एवं विहारका भूमिहार ब्राह्मण दुवै ब्राह्मणहरु साह्रै जालिम किसिमका हुन्छन् । उत्तर प्रदेशको पुरोहित ब्राह्मणहरुको डिएनए युरोशियन स्टेप जंगली मानिसहरुसँग २०० प्रतिशत मेल खान्छ यो कुरा ११७ वैज्ञानिकहरुले डिएनए परिक्षणबाट सिद्ध गरि दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार