राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिइने

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2019
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

२६ पुस, काठमाडौं । सरकारले पुस २७ मा ‘राष्ट्रिय एकता दिवस’को सार्वजनिक विदा नदिइने प्रष्ट पारेको छ । राप्रपा लगायतका विदा माग गर्दै आएका छन् ।

तर, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भोलि सार्वजनिक विदा नभएको प्रष्ट पारे । उनले भने, ‘राष्ट्रिय एकताका लागि विदा दिनु पर्दैन । यो मनाएर दर्शाउने हो, यसका लागि विदा आवश्यक पर्दैन ।’

यद्यपि इतिहासको सच्चाइलाई बेवास्ता नगर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार