रहफलाई उनको फोनले यसरी बचायो

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2019
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

आफ्नो देश र परिवारबाट भागेर ब्याङ्ककको होटलमा बसेकी एक साउदी युवती रहफ मोहम्मद अल-कुनुनलाई अन्तत: राष्ट्रसंघीय शरणार्थी निकायले वैध शरणार्थी भनेको छ।

अस्ट्रेलियाका अधिकारीहरूले उनको शरणार्थी निवेदनलाई स्वीकार गर्न सकिने सङ्केत दिएका छन्।

उनको फोनबाट उनले ट्विट गर्दै मागेको सहयोगका अपिलहरूले उनको पक्षमा समर्थनको ‘बाढी’ उर्लियो।

त्यसैले गर्दा उनलाई स्वदेश नै फर्काइदिने सम्भावना टरेको समेत देखियो।

हेर्नुहोस् भिडिओ।

चार दिनको सन्तापपछि साउदी युवती भन्छिन्, ‘म खुसी छु’

भागेर थाईल्यान्ड पुगेकी साउदी युवती अहिले के गर्दैछिन्

इस्लाम परित्याग गरेर परिवारबाट भाग्ने यी साउदी युवती को हुन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार